गोविन्दाकी पत्नी सुनिताले दिइन् बान्द्रा अदालतमा सम्बन्धविच्छेदको निवेदन

मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको लागि बान्द्रा फेमिली कोर्टमा निवेदन दिएकी छिन् । भारतीय संचारमाध्यमका अनुसार आहुजाले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र क्रूरताको आरोप लगाएकी छन् । भारतका प्रतिष्ठित मिडियाले सुनिताले अदालतमा डिभोर्स पेपर फाइल गरेको खबर छापेका छन् । यद्यपि, गोविन्दा निकट स्रोतहरूले भने मिडिया रिपोर्टको खण्डन […]
थप पुरा समाचारको लागि