नेपाल-कोइका सहकार्यको ३० वर्ष : २९ मिलियन अमेरिकी डलर बराबरका ३ परियोजनामा सम्झौता

नेपाल-कोइका सहकार्यको ३० वर्ष : २९ मिलियन अमेरिकी डलर बराबरका ३ परियोजनामा सम्झौता

६ भदौ, काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गर्दै २९ मिलियन अमेरिकी डलर बराबरका तीन परियोजनामा सम्झौता गरेको छ । ‘सँगैका ३० वर्ष : विश्वास र सहकार्यको यात्रा’ शीर्षकमा आयोजित कार्यक्रममा गण्डकी प्राविधिक शिक्षालय, फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास […]

थप पुरा समाचारको लागि
TOP