किन आवश्यक छ कुशे औँशी ?

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि । करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। सनातन संस्कृति परम्परामा भाद्र कृष्ण औँशी अर्थात् कुशेऔँशीकै दिन घर घरमा कुश भित्र्याइन्छ, जुन विशेष परम्परा, पहिचान, धार्मिक, सामाजिक, वैज्ञानिक र आयुर्वेदिक महत्त्व भएको बहु उपयोगी वनस्पति हो । देव कार्य होस् या पितृकार्य जन्म देखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको […]
थप पुरा समाचारको लागि