६ अस्पतालमा गण्डकीका क्यान्सर बिरामीलाई सुविधा, कान्तिसँग पनि सम्झौता

६ अस्पतालमा गण्डकीका क्यान्सर बिरामीलाई सुविधा, कान्तिसँग पनि सम्झौता

७ भदौ, पोखरा । देशका ६ अस्पतालमा उपचार गर्ने क्यान्सर बिरामीले गण्डकी प्रदेश सरकारबाट थप एक लाख रुपैयाँ सहायता प्राप्त गर्ने भएका छन् । संघीय सरकारले क्यान्सरका बिरामीलाई दिने सुविधानका अतिरिक्त गण्डकीले सम्झौता गरेका जुनसुकै ६ अस्पतालमा उपचार गर्ने क्यान्सरका बिरामीले थप १एकलाख उपचार सुविधा प्राप्त गर्ने भएका हुन् । अब यो सेवा काठमाडौंको कान्ति […]

थप पुरा समाचारको लागि
TOP