बच्चामा हुने शल्यक्रिया किन जटिल हुन्छ ?

बच्चामा हुने शल्यक्रिया किन जटिल हुन्छ ?

बच्चा बिरामी पर्दा आमाबुबाको मनमा स्वाभाविक रूपमा डर र चिन्ता बढ्छ । यदि चिकित्सकले ‘बच्चालाई निको बनाउन शल्यक्रिया गर्नुपर्छ’ भनेमा धेरै अभिभावकको पहिलो प्रश्न हुन्छ, ‘सानो बच्चालाई शल्यक्रिया गर्दा खतरा त हुँदैन ? यस्तो प्रश्न आउनु स्वभाविक पनि हो । बाल शल्यक्रिया वयस्कको शल्यक्रियाभन्दा एकदमै फरक, जटिल र संवेदनशील हुन्छ । उनीहरूको शरीर, अंग, रोगसँग […]

थप पुरा समाचारको लागि
TOP