सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन

सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन

सन् १९९८ यताकै पहिलो पटक समूह चरणका सबै खेल जितेको फ्रान्स पूर्ण आत्मविश्वासका साथ ग्राहम पोटरको स्वीडेनविरुद्ध नकआउट यात्रा सुरु गर्दैछ । दुवै टोलीको भेट मेटलाइफ स्टेडियममा हुनेछ, जहाँ अर्को महिना विश्वकपको फाइनल पनि आयोजना

थप पुरा समाचारको लागि
TOP