कर्णाली चलचित्र महोत्सवले ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता गर्ने

कर्णाली चलचित्र महोत्सवले ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता गर्ने

काठमाडौं । कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदा विश्वसामु चिनाउने लक्ष्यसहित तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८२’ अन्तर्गत ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता घोषणा गरिएको छ । महोत्सव निर्देशक चक्रबहादुर चन्दले प्रतियोगिताको उद्देश्यबारे जानकारी दिँदै कर्णालीका लुकेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्न यो अभियान सुरु गरिएको बताए । पर्यटन बोर्डका प्रमुख […]

थप पुरा समाचारको लागि
TOP