एसिया कपका लागि मुर्तजाको कप्तानीमा हङकङको टोली घोषणा

६ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि हङकङको टोली घोषणा भएको छ । टोलीको कप्तानमा यासिम मुर्तजा छन् । टोलीमा आक्रामक हिटर बाबर हायातका साथै अन्शुमन राथ, पूर्वकप्तान निजाकात खानलगायतका परिचित खेलाडीहरू समावेश छन् । एसिया कप आउँदो सेप्टेम्बर ९ देखि यूएईमा हुँदैछ । गतवर्ष भएको एसीसी प्रिमियर कपमा नेपाललाई […]
थप पुरा समाचारको लागि