अन्यायपूर्वक वडा अध्यक्षबाट हटाएको भन्दै उच्च अदालत पुगे जितेन्द्र

७ भदौ, बुटवल । दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले उच्च अदालत तुलसीपुरमा रिट दर्ता गराएका छन् । आफूलाई अन्यायपूर्वक पदबाट हटाएर कार्यपालिका बैठकमा दुर्व्यवहार गरेको भन्दै उनले रिट दर्ता गरेका हुन् । आफुलाई एक पटक पनि सफाइको मौका नदिएको र राजीनामा दिएको २ वर्षपछि मात्रै स्वीकृत गरेको रिट निवेदनमा बताएका छन् । […]
थप पुरा समाचारको लागि