उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा चल्यो गोली, उत्तर भन्छ- दक्षिणले उक्साउन खोज्यो

उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा चल्यो गोली, उत्तर भन्छ- दक्षिणले उक्साउन खोज्यो

७ भदौ, काठमाडौं । उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसै साताको सुरुमा उत्तर कोरियाली सैनिकमाथि चेतावनी स्वरुप गोली चलाउनु परेको दक्षिण कोरियाको दाबी छ । उत्तर कोरियाली सैनिकले दुई देशबीचको प्रतिबन्धित सीमा रेखा नाघ्न खोजेपछि चेतावनीका लागि दक्षिण कोरियाली सैनिकले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ […]

थप पुरा समाचारको लागि
TOP