इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

७ भदौ, काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । इजरायल पुगेर उनीहरूले उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको रिहाइका लागि अपिल गरेका थिए । त्यसबारे […]
थप पुरा समाचारको लागि