विश्वकै ठूलो ‘युनिभर्सल म्युजिक ग्रुप’ किन्न ६४ अर्ब डलरको प्रस्ताव

विश्वकै ठूलो ‘युनिभर्सल म्युजिक ग्रुप’ किन्न ६४ अर्ब डलरको प्रस्ताव

अमेरिकी अर्बपति लगानीकर्ता बिल अकम्यानको कम्पनी पर्सिङ स्क्वायरले विश्वकै ठूलो संगीत कम्पनीमध्ये एक युनिभर्सल म्युजिक ग्रुप (यूएमजी) लाई करिब ६४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव अघि सारेको छ । पछिल्ला पाँच वर्षदेखि यूएमजीमा लगानी बढाउने प्रयास गरिरहेका अकम्यानका लागि यो नयाँ र महत्वपूर्ण मोड मानिएको छ । मंगलबार सार्वजनिक गरिएको प्रस्तावअनुसार पर्सिङ स्क्वायरले नगद र […]

थप पुरा समाचारको लागि
TOP