कानुन नै चोरी हुने संसद्‌मा बेकार आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

कानुन नै चोरी हुने संसद्‌मा बेकार आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा

७ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्‌मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्‌मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए । ‘म त अन्तरिम कालदेखि संसद्‌मा […]

थप पुरा समाचारको लागि
TOP