डा. नवराज केसीको दोस्रो कृति ‘स्वस्पर्श’ लोकार्पण

डा. नवराज केसीको दोस्रो कृति ‘स्वस्पर्श’ लोकार्पण

७ भदौ, काठमाडौं । बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ काठमाडौंमा लोकार्पण गरिएको छ ।  प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा लेखक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार एवम् प्राज्ञ अमर न्यौपाने र लेखक डा. नवराज केसीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । कार्यक्रममा आख्यानकार अमर न्यौपानेले पुस्तक ‘स्वस्पर्श’ मानिसको मनोवैज्ञानिक […]

थप पुरा समाचारको लागि
TOP