‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने

‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने

काठमाडौं । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ । निर्माताले ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्ने जनाएका हुन् । ‘ओपन इन्डिङ’ फिल्मको रिजोलुसन दृश्यमा केदार घिमिरे र वर्षा सिवाकोटीलाई विवाहित जोडी र सन्तान लाभ गरेको देखाइएको छ । केदारले सोही क्रममा ‘माग्ने महाराज’ भन्छन् र फिल्म सकिन्छ । तेस्रो श्रृंखलामा […]

थप पुरा समाचारको लागि
TOP