जीवनरामलाई निलेन्द्रको पत्र : एनओसीको नाममा रहेको सम्पतिसहित माइन्युट बुझाउन आग्रह

७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी तदर्थ समितीले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीको नाममा रहेको चल अचल सम्पति देखि माईन्युट तदर्थ समितिलाई बुझाउन आग्रह गरेको छ । तदर्थ समितिको सदस्य तथा तदर्थ समितिको सचिवालय व्यवस्थापन उपसमितिका संयोजक निलेन्द्र राज श्रेष्ठले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई सम्बोधन गरेर पत्र लेख्दै नेपाल ओलम्पिक कमिटिको […]
थप पुरा समाचारको लागि