कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ : पाण्डे

कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ : पाण्डे

७ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताए । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताए । ‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश […]

थप पुरा समाचारको लागि
TOP