बैतडीमा पहिरोले एक घर पुरियो
७ भदौ, बैतडी । जिल्लाको पुर्चौँडी नगरपालिका–४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको जल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिए । उनका अनुसार पहिरो खस्न लागेको थाहा भएपछि परिवारका सबै सदस्य घरबाहिर निस्केकाले मानवीय क्षति भएको […]
थप पुरा समाचारको लागि