थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनीको तराई क्षेत्रमा सार्वजनिक बिदा

थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनीको तराई क्षेत्रमा सार्वजनिक बिदा

८ भदौ, देउखुरी (दाङ) । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ […]

थप पुरा समाचारको लागि
TOP