संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाउँपालिका दाङ जिल्लामा पहिलो

६ भदौ, दाङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा दाङ जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका पहिलो स्थानमा परेको छ । यसपटक घोराही उपमहानगरपालिका दोस्रो, बंगलाचुली गाउँपालिका तेस्रो र गढवा गाउँपालिका चौथो स्थानमा छन् । राप्ती गाउँपालिका जिल्लामा पहिलो बन्न सफल भएको यो लगातार दोस्रो वर्ष हो । […]
थप पुरा समाचारको लागि