माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट

८ भदौ, काठमाडौं । सर्वसाधारणका लागि यसअघि खुलेको माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । साउन २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन खुलेको थियो । कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये ८ […]

थप पुरा समाचारको लागि
TOP