बजेट अभवाले रोकिएको गैंडा गणना यसै वर्ष गर्ने तयारी

बजेट अभवाले रोकिएको गैंडा गणना यसै वर्ष गर्ने तयारी

८ भदौं, चितवन । विश्व कै दुर्लभ मानिने एकसिङे गैंडा गणना आगामी फागुन/चैतमा गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलका अनुसार गैंडा गणनाका लागि आवश्यक स्रोतको जोहो गर्ने काम भैरहेको बताए । चालु आर्थिक वर्षको बजेटमा सरकारले गैंडा गणनाका लागि २० लाख रकम विनियोजन गरेको छ । सरकारसँग विभागले डेढ करोड रकम माग […]

थप पुरा समाचारको लागि
TOP