इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल

इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल

८ भदौ, काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँऊ भेट गरेका छन् । इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् । उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई […]

थप पुरा समाचारको लागि
TOP