‘हिमालय रोडिज’को सातौं सिजन १६ भदौदेखि

‘हिमालय रोडिज’को सातौं सिजन १६ भदौदेखि

काठमाडौं । ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण भदौ १६ गतेदेखि हुने भएको छ । दर्शकमाझ ब्यापक पर्खाइ रहेको यो एड्भेन्चर रियालिटी शोमा प्रतिस्पर्धीले साहसिक क्षमता प्रस्तुत गर्नेछन् । १८ सिजनसम्म प्रसारण हुने नयाँ सिजनमा ग्याङ लिडरको रुपमा डान्सर र पर्वतारोही कविता नेपालीको प्रवेश भएको छ । अनुपविक्रम शाही, प्रियंका कार्की र आशिष राना ‘ग्याङ लिडर’को […]

थप पुरा समाचारको लागि
TOP