सुत्केरीपछि कसरी फिट रहने ? उपयोगी ५ उपाय

सुत्केरीपछि कसरी फिट रहने ? उपयोगी ५ उपाय

धेरै महिलाहरूलाई लाग्छ कि, सुत्केरी पछिको समय गर्भावस्था भन्दा पनि बढी कठिन हुन्छ । किनभने यो समयमा शरीरलाई रिकभरी र आराम चाहिन्छ, तर नयाँ आमाको जिम्मेवारी धेरै हुन्छन् । बच्चाको हेरचाह, स्तनपान, निद्रा नपुग्ने अवस्था र मानसिक तनावका कारण आफूलाई समय दिन गाह्रो हुन्छ । यही कारणले धेरै आमाले आफ्नो स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्न […]

थप पुरा समाचारको लागि
TOP