एक महिनामा विदेशबाट १७४ नेपाली कफिनमा फर्किए

८ भदौ, काठमाडौं । वैदेशिक रोगजारीका लागि विभिन्न देशमा रहेका नेपालीहरूको मृत्यु कहालीलाग्दै बन्दै गएको छ । धन कमाउने र घर परिवारलाई सुखमा राख्ने सपना बोकेर जाने नेपालीहरू लाश बनेर बाकसमा आउने गरेका छन् । पछिल्लो एक महिनामा मात्रै १७४ जना नेपालीको शव विदेशबाट ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार साउन […]
थप पुरा समाचारको लागि