सन्यास लिइसकेका हलिउड स्टार डेनियल डे-लुईस फिल्ममा फर्किए

लस एन्जलस । ‘मेथड एक्टिङ’का विश्वचर्चित हलिउड अभिनेता डेनियल डे-लुइस अभिनयमा फर्किएका छन् । यसअघि अभिनयबाट सन्यासको घोषणा गरेका उनी छोराले निर्देशन गरेकोइन्डी ड्रामा फिल्म ‘एनिमोन’बाट फर्किएका हुन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । भावनात्मक र दर्शकीय मनोविज्ञानलाई रुचिकर लाग्ने फिल्मको पहिलो झलकमा मध्यम उमेरका मानिस (सन बीन) को कथालाई पछ्याउँछ, उत्तरी इङ्गल्याण्डको […]
थप पुरा समाचारको लागि