रक्त क्यान्सरबाट पीडित अढाई वर्षीय बालकको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल

रक्त क्यान्सरबाट पीडित अढाई वर्षीय बालकको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल

८  भदौ,  काठमाडौं। दार्चुलाको लेकम गाउँपालिका, सर्मोली गाजरीका अढाई वर्षिय बालक रक्त क्यान्सरबाट पीडित बनेका छन् । शेर सिंह बोहरा र जानकी बोहराका अढाई वर्षीय छोरा अनमोल बोहरा रक्त क्यान्सर जस्तो घातक रोगबाट ग्रसित भई जीवन र मरणको दोसाँधमा रहेका हुन् । उनको जीवन रक्षाका लागि परिवारले आर्थिक सहयोगको हार्दिक अपिल गरेको छ । अढाई […]

थप पुरा समाचारको लागि
TOP