ओछ्यानमुनि भेटिए १८ अर्ब बढी पर्ने २०औं शताब्दीका चित्र, वास्तविकतामाथि प्रश्न

रसियाका काजिमिर मालेभिच २०औँ शताब्दीका चर्चित चित्रकार मध्येका एक थिए । शुद्ध ज्यामितीय आकारहरू कलामा ल्याएर सुप्रिम्याटिज्म नामक कला आन्दोलनको सुरुवात गर्न र त्यसलाई फैलाउन उनको ठूलो भूमिका छ । उनै मालेभिचका हालसम्म अज्ञात तीन वटा चित्रकला प्रदर्शनीमा राखिएको छ । यी चित्रकला रोमानियाको राजधानी बुखारेस्टमा अवस्थित राष्ट्रिय आधुनिक कला सङ्ग्रहालयमा अगस्ट महिनाभर प्रदर्शनीमा रहनेछन् […]
थप पुरा समाचारको लागि