‘क्रमशः गैरनाफामूलक बनाउने’ शब्द विधेयकबाट हटाउन निजी विद्यालय सञ्चालकको दौडधुप

८ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकबाट क्रमशः गैरनाफामूलक शब्द हटाउन निजी विद्यालय सञ्चालकहरू लागिपरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट संसदमा पेश भएको विधेयकबाट क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन लागिपरेको हो । विद्यालय बन्द गर्नेसहितको आन्दोलन घोषणा गरेका प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विधेयक सच्याउन दबाब दिइरहेका छन् । ‘कम्पनीमा सञ्चालन […]
थप पुरा समाचारको लागि