वार्षिक मूल्यवृद्धि ४.०६ प्रतिशत, भान्सामा महंगी कायमै

वार्षिक मूल्यवृद्धि ४.०६ प्रतिशत, भान्सामा महंगी कायमै

८ भदौ, काठमाडौं । वार्षिक मुद्रास्फीति ४.०६ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आवको तुलनामा केही कम भएको पाइएको छ । आव २०८०/८१ मा ५.४४ प्रतिशत थियो । असारमा मात्र हेर्दा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । […]

थप पुरा समाचारको लागि
TOP