वार्षिक शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब बचतमा
८ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार यस वर्ष अघिल्लो आव २०८०/८१ को तुलनामा शोधनान्तर स्थिति बचत अझ बढेको हो । सो आवमा ५०२ अर्ब ४९ करोडले बचतमा थियो । मुलुकबाट […]
थप पुरा समाचारको लागि