प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीचको भेटवार्ता

प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीचको भेटवार्ता

८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्ता भएको छ । शनिबारदेखि नेपाल भ्रमणमा रहेकी सुआनसँग आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP