नाउपाबाट गत निर्वाचनका उम्मेदवारले पार्टी त्यागे, जनमतबाट उठ्ने  

नाउपाबाट गत निर्वाचनका उम्मेदवारले पार्टी त्यागे, जनमतबाट उठ्ने  

८ भदौ, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही– ३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही–१ बाट उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ । गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो । गत निर्वाचनमा रुपन्देही–१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका […]

थप पुरा समाचारको लागि
TOP