टप एन्ड टी-२० सिरिजको उपाधि पर्थले जित्यो

टप एन्ड टी-२० सिरिजको उपाधि पर्थले जित्यो

८ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा सम्पन्न टप एन्ड टी-२० सिरिजको उपाधि पर्थ स्कोर्चर्स एकेडेमीले जितेको छ । आइतबार भएको फाइनलमा एडिलेड स्ट्राइकर्सलाई १५ रनले हराउँदै पर्थले उपाधि जितेको हो । पर्थले दिएको २०६ रनको लक्ष्य पछ्याएको एडिलेडले २० ओभरमा ६ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो । म्याकेन्जी हार्भी ८३ रनमा अविजित […]

थप पुरा समाचारको लागि
TOP