निर्वाचन प्रणाली सुधार नगरेसम्म भ्रष्टाचार अन्त्य हुँदैन : उपाध्यक्ष राई

निर्वाचन प्रणाली सुधार नगरेसम्म भ्रष्टाचार अन्त्य हुँदैन : उपाध्यक्ष राई

८ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएकी छिन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने बताइन् । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरुलाई अघि बढाउन नसकिने बताइन् […]

थप पुरा समाचारको लागि
TOP