हिमाली क्षेत्रमा सेवा गरिरहेकी जुनु हमाल

हिमाली क्षेत्रमा सेवा गरिरहेकी जुनु हमाल

विदेशमा उच्च अध्ययन र आकर्षक अवसर हुँदाहुँदै पनि उनले स्वदेशमै फर्केर सेवा गर्ने निर्णय गरिन् । दक्षिण कोरियामा उच्च अध्ययनका लागि छात्रवृत्ति पाएर पनि उनले त्यागेको अनुभव सुनाउँदै भनिन्, 'मलाई केवल उपलब्धि होइन, जीवनको सन्तुलन, समाजलाई योगदान र आफ्नै ठाउँमा केही गर्ने इच्छा ठूलो लाग्यो ।'

थप पुरा समाचारको लागि
TOP