चितवनबासीलाई सोबिताको आग्रह- अभिभावविहीन बनेको नसोच्नुस्, रविको भिजन पूरा गर्नुछ

चितवनबासीलाई सोबिताको आग्रह- अभिभावविहीन बनेको नसोच्नुस्, रविको भिजन पूरा गर्नुछ

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले चितवनबासीलाई अभिभावकविहीन भएको महसुस नगर्न आग्रह गरेकी छिन् । पार्टीको चितवन कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले यसपटक राज्यले प्रतिशोध साँधेर चितवनलाई अभिभावकविहीन बनाएको आरोप लगाउँदै अब चितवनले हरेक जिल्ला नेतृत्व गर्नेगरी सोच्नुपर्ने बताइन् । […]

थप पुरा समाचारको लागि
TOP