अहिलेकै सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव ल्याइन्छ : योगेश

अहिलेकै सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव ल्याइन्छ : योगेश

८ भदौ, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए । संशोधन प्रस्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट उनले […]

थप पुरा समाचारको लागि
TOP