दयाहाङ-रिश्मा अभिनित ‘रिमै’को ट्रेलर : इच्छा र परम्पराबीचको द्वन्द्व

काठमाडौं । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई चित्रण गरेको छ । तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको उनको रसायनले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा […]
थप पुरा समाचारको लागि