थारू बाहुल्य गाउँमा हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

थारू बाहुल्य गाउँमा हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

श्रीकृष्णजन्माष्टमी पछिको दोस्रो आइतबारका दिन पर्ने यो पर्वको पहिलो दिन आज व्रतालुहरु नुहाइधुवाइ गरी पानीसमेत नखाई आधा दिन निराहार व्रत बस्ने र मध्याह्न नजिकैको नदी, पोखरी वा तलाउमा गएर स्नान गरी पूजाआराधना गर्ने परम्परा रहेको उनले सुनाए ।

थप पुरा समाचारको लागि
TOP