सुनको विलासिता शुल्कमा सुधार, हट्यो तेहरो कर

सुनको विलासिता शुल्कमा सुधार, हट्यो तेहरो कर

बजेटले गरेको व्यवस्थापछि बैंक र ठूला व्यवसायीबाट ढिक्का सुन किन्दा पनि विलासिता कर लाग्ने अवस्था सिर्जना भएको थियो । त्यसका साथै, सानो–सानो मूल्यको सुन किन्दा पनि त्यस्तो कर लाग्ने कानुनी व्यवस्था गरिएको थियो ।

थप पुरा समाचारको लागि
TOP