बलिउड अभिनेत्री समिता सेट्ठी काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री समिता सेट्ठी आइतबार काठमाडौं आइपुगेकी छन् । उनको आगमनबारे खुलाइएको छैन । सोल्टी होटलमा बसेकी उनले इन्स्टाग्राम स्टोरीबाट समेत आफ्नो नेपाल आगमनको जानकारी दिएकी छन् । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठीकी बहिनी समिता गतसाता नेटफ्ल्क्सिमा स्ट्रिमिङ भएको ‘द ग्रेट इन्डियन कपिल शो’मा दिदीसँगै देखिएकी थिइन् । आदित्या चोपडा निर्देशित चर्चित बलिउड […]
थप पुरा समाचारको लागि