राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ क्रिकेट प्रतियोगिता हुँदै
८ भदौ, काठमाडौं । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टी-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ । भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म प्रतियोगिता गर्न लागेको राइजिङ स्टार क्रिकेट एकेडेमी एण्ड ईभेन्ट म्यानेजमेन्टले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने लागिएको प्रतियोगिताका […]
थप पुरा समाचारको लागि