पुष्पसदन र कन्स्टिलेसन न्यु जेनिथ कप बास्केटबलको सेमिफाइनलमा
८ भदौ, काठमाडौं । पुष्पसदन र कन्स्टिलेसनल तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा पुष्पसदनले पिपुल्स एकेडेमीलाई ३१–११ तथा कन्स्टिलेसनले कश्यपलाई ४३–२० ले पराजित गरे । पुष्पसदनका सुशान श्रेष्ठले १५ तथा कन्स्टिलेसनका रिडम नेपालीले ११ अंक जोडे । सिनियर ब्वाइजमै ज्ञान निकेतनले […]
थप पुरा समाचारको लागि