मिटरब्याज आरोपमा पक्राउ परेका कटुवालविरुद्ध दोस्रो पटक ४ दिन म्याद थप

९ भदौ, काठमाडौं । मिटरब्याज आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको कविराज कटुवालविरुद्ध दोस्रो पटक थप चार दिनको म्याद थप भएको छ । आइतबार ललितपुर जिल्ला अदालतले कटुवाललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । ३ भदौमा मकवानपुरबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनीविरुद्ध पहिलो […]
थप पुरा समाचारको लागि