प्रचण्डले घरमै बोलाएर दिए पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । खुमलटारस्थित निजी निवासमै बोलाएर प्रचण्डले अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नयाँ कार्यसमितिलाई बधाई दिएका हुन् । शेर्पाले सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत दलहरुको संयुक्त गठबन्धनलाई पराजित गर्दै प्यानलसहित विजयी भएका थिए । शुभकामना […]
थप पुरा समाचारको लागि