कमाएको पैसा कत्ति पनि बच्दैन ? अपनाउनुहोस् यी ५ उपाय

जति कमाए पनि पैसा नबच्ने समस्या धेरैको साझा पीडा हो । महिनाभरी मेहनतले कमाएको तलब केही दिनमै सकिन्छ । सही योजना र अनुशासनले खर्च नियन्त्रण गर्न र अहिले भइरहेकै कमाइबाट पनि पैसा बचाउन सम्भव छ । केही सरल तर प्रभावकारी उपाय उपानाएर आर्थिक भविष्यलाई सुरक्षित बनाउन सकिन्छ । १. खरिदको सूची बनाउने धेरैजना आवेगमा किनमेल […]
थप पुरा समाचारको लागि