राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका निकाल्ने तयारीमा सभामुख

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका निकाल्ने तयारीमा सभामुख

९ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका निकाल्ने तयारी गरेका छन् राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । निर्वाचन तालिका सार्वजनिक हुन सकेको छैन । सभामुखको सचिवालयले आज निर्वाचन तालिका सार्वजनिक हुने […]

थप पुरा समाचारको लागि
TOP