आमा बन्दै परिणीति चोपडा, भन्छिन् : हाम्रो सानो संसार आउँदैछ

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडा आमा बन्दैछिन् । पति राघव चड्ढा र परिणीतिले इन्स्टाग्रामबाट पहिलो सन्तानको पर्खाइमा आफूहरू रहेको कुरा सेयर गरेका छन् । बलिउडको सबैभन्दा प्रिय जोडी मध्ये एक परिणीति र राघवको यो खुशीको खबर सुनेर बलिउड र विश्वभरका फ्यानहरूबाट बधाईको ओइरो लागेको छ । यस पोस्टमा बच्चाको खुट्टालाई चित्रण गरिएको छ र […]
थप पुरा समाचारको लागि